३९ जना उपसचिवको सरुवा, हेर्नुस् को कहाँ ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० जेष्ठ २०८०, मंगलवार ०६:०४

काठमाडौँ । नेपाल सरकारका ३९ जना उपसचिवहरूको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकाय तथा अतिरिक्त समूहमा रहेका उपसचिवहरूको सरुवा गरेको हो ।

प्रशासन सिंहदरवार ब्युरोलाई प्राप्त विवरण अनुशार नियमित सरुवा हुने उपसचिहरुमध्ये अधिकांसको विभिन्न प्रदेश तथा संघीय मन्त्रालयमा सरुवा गरिएको छ भने अतिरिक्त समूहबाट अधिकांश जिल्ला समन्वय समितिमा पठाइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१