प्यूठानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० जेष्ठ २०८०, मंगलवार ०५:३०

काठमाडौं । प्यूठानमा जीप दुर्घटना भएको छ। स्वर्गद्वारी मन्दिरमा दर्शन गरेर फर्किँदै गरेको तीर्थयात्री बोकेको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

लु १ च ६३४५ नम्बरको ८ जना सवार गाडी स्वर्गद्वारी दर्शन गरी फर्किँदै गर्दा स्वर्गद्वारी नपा- ४ उपल्लो भिङ्रीमा अनियन्त्रित भई दुर्घटना भएको हो । थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१