सुनकाे मुल्यमा सामान्य गिरावट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ जेष्ठ २०८०, सोमबार १२:३४

काठमाडौँ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।आज सुनको मूल्य तोलामा एक सय रुपैयाँ घटेको छ ।  यस्तै तेजाबी सुनको मूल्य  १ लाख ११ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ रहेको थियो ।

चाँदीको मूल्य भने  प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१