साहित्यकार दिलिप योञ्जनका मुक्तक संग्रह हरु सार्वजनिक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ जेष्ठ २०८०, आईतवार ०५:५६

धरान   । कवि ,मुक्तकार, गीतकार दिलिप योन्जन तामाङको नयाँ मुक्तक  सङ्ग्रह “ आगमन “ तथा अमर र अविरलको दोश्रो संस्करणको विमोचन धरानमा विमोचन भएको छ । नेपालमा आएको समयमा उनीद्धारा लिखित मुक्तक संग्रहलाई धरानका साहित्यकार समक्ष सार्वजनिक गरिएको हो ।

साहित्यकारहरु विशाल नाल्बो , सुदिप पाख्रिन , चन्द्र्र गुरुङ्ग, पराजित पोमु , इन्दु नेपाल योञ्जन लगायतका साहित्यकारहरुको उपस्थिीति कार्यक्रममा रहेको थियो !

साहित्यकार दिलिप योन्जन तामाङका हाल सम्म मान्छेको भिडमा , आस्था खोजिरहेछु , कबिता सग्रह  गाउँबेसीमा फुलै फुल्यो  गितिसङ्रह , अनुपम, अमुल्य , अजम्बरी , आफ्नै छाँयाले, अनुराग  सिडि , अबिरल, अमर लगायतका सृजना प्रकाशित भएका छन । साथै उनले मुक्तकमा नेतृत्वको कारणबाट जनताले भोगेका पिडाहरु लाई मार्मिक रुपमा सटिक रुपमा साहित्यको माध्यम बाट व्यक्त गर्ने गरेका छन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१