सुन र चाँदीको भाउ बढ्याे

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ जेष्ठ २०८०, शुक्रबार १२:३२

नेपाली बजारमा आज सुन र चाँदीको भाउ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज शुक्रबार १ लाख १२ हजार ५ सय रुपैयाँ पुगेको छ।त्यस्तै, तेजावी सुन आज १ लाख ११ हजार ९५० रुपैयाँ पुगेको छ।

चाँदीको भाउ प्रतितोला ४० रुपैयाँ बढेर १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१