संघ र प्रदेशमा एक-एक वटामात्रै आधिकारिक ट्रेड युनियन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ जेष्ठ २०८०, शुक्रबार ०५:४१

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले संघ र प्रदेशमा एक–एक वटामात्रै ट्रेड युनियन रहेने व्यवस्था भइरहेको बताएका छन् । आज (बिहीबार) पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले नीजामति सेवा सम्बन्धि विधेयकमा यस सम्बन्धी व्यवस्था गरिएको बताएका हुन् ।

आगामी साउनदेखि संघीयता सवलीकरण अभियान सञ्चालन हुने पनि मन्त्री मोदीले बताए । स्थानीय तहको क्षमता विकासका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको पनि उनको भनाई छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१