अझै पाँच दिन गर्मी बढ्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ जेष्ठ २०८०, बिहीबार ०५:४५

काठमाडौं। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले देशभर गर्मी तत्काल नरोकिने बताएको छ । महाशाखाले  एक बुलेटिन सार्वजनिक गर्दै तराईका तराईका भू–भागहरुमा अझै पाँच दिनसम्म तातो हावा र लु लाग्ने सम्भावना रहेको बताएको छ ।

महाशाखाले अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कान समेत सुझाव दिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१