सुनको भाउ बढ्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ जेष्ठ २०८०, बुधबार १२:००

काठमाडौँ । बुधबार पनि सुनको भाउ उकालो लागेको छ।आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ७०० रुपैयाँ र तेजावी सुनको मूल्य तोलामा १ लाख १२ हजार १५० रुपैयाँ छ ।मंगलबार पनि सुनको भाउ तोलामा ९०० रुपैयाँले बढेको थियो।आज चाँदीको मूल्य भने स्थिर कायम छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १४ सय २० रुपैयाँ कायम छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१