राष्ट्रिय सभाको बैठक स्थगित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ जेष्ठ २०८०, मंगलवार १३:२०

राष्ट्रिय सभाको बैठक एक दिन पछि सारिएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले मंगलबारका लागि तय भएको राष्ट्रिय सभाको बैठक स्थगित गरिदिएका छन् ।विशेष कारणवश मंगलबार बोलाइएको बैठक बुधबारका लागि निर्धारण गरेको संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सूचना निकालेर जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २८, २०८१