नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित पूर्वगृहमन्त्री खाणको बयान अाज हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ जेष्ठ २०८०, शुक्रबार ११:१६

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित पूर्वगृहमन्त्री बालकृष्ण खाण  एवं अधिकारकर्मी टेकनाथ रिजाल र हरिभक्त महर्जनको बयान हुने छ । महर्जन बिहीबार काठमाडौं जिल्ला अदालतमा हाजिर भएका थिए । हिजो बिहीबार पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित तीन जनाको बयान लिइएको थियो

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१