प्रधानमन्त्रीले भेटे भारतीय उपराष्ट्रपति

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ जेष्ठ २०८०, शुक्रबार ०५:२५

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले र भारतीय उपराष्ट्रपति जगदीप धनखडलाई भेटेका छन्।

उनीहरूबीच नयाँ दिल्लीस्थित उपराष्ट्रपति भवनमा भेटवार्ता भएको हो।

भेटवार्तामा द्धिपक्षीय हितमा कुराकानी भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।

४ दिने भारत भ्रमणका लागि बुधबार दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डले यस अगाडि आजमात्रै समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति द्रोपदी मुर्मूसँगपनि भेटवार्ता गरेका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१