सुनको भाउ तोलामा ५०० ले बढ्याे

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ जेष्ठ २०८०, बिहीबार १३:२३

बिहीबार सुनको भाउ फेरि बढेको छ। सुन आज तोलामा ५०० रुपैयाँले बढेको हो।

योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ ।

चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर तोलाको एक हजार ४१० रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१