शरणार्थी प्रकरण : बुधबार ४ जनाको बयान लिइयो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ जेष्ठ २०८०, बिहीबार ०५:०९

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरण अन्तर्गत आज(बुधबार) ४ जनाको बयान लिइएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा अभियुक्तहरू सचिव टेकनारायण पाण्डे, सानु भण्डारी, रामशरण केसी र गोविन्द चौधरीको बयान लिइएको हो।

यो सँगै बयान लिइनेको संख्या १२ जना पुगेको छ। बयानपनि जेठ १२ गतेदेखि जिल्ला अदालत काठमाडौंमा लिन थालिएको हो।

सो प्रकरणमा १७ जना प्रकाउ पर्दा १३ जना प्रहरीको फरार सूचीमा रहेका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१