कांग्रेस नेतृ तथा पूर्वमन्त्री पाण्डेको निधन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ जेष्ठ २०८०, बुधबार ०५:४५

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ तथा पूर्वमन्त्री मीना पाण्डेको ७२ वर्षको उमेर आज निधन भएको छ । सर्लाही जिल्ला क्षेत्र नम्बर -२ बाट दुईपटक प्रत्यक्ष सांसद निर्वाचित भएकी पाण्डे अघिल्लो प्रतिनिधि सभामा समानुपातिक सांसद थिइन् ।

पाण्डेको आजै पशुपति आर्यघाट दाहसंस्कारको तयारी भइरहेको उनका दाजु तथा नेपाली कांग्रेसका नेता रामचन्द्र खड्काले जानकारी दिए । रामेछापको साविक बेथान गाविसमा जन्मिएकी पाण्डेले सर्लाहीबाट राजनीति गरेकी थिइन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१