आगामी वर्ष प्रोत्साहन भत्ता खारेज गर्ने सरकारको घोषणा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ जेष्ठ २०८०, मंगलवार ०५:३२

काठमाडौं। अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएको संकट समधान गर्न आगामी आर्थिक वर्षमा कर्मचारीहरुलाई दिइँदैै आएको प्रोतसाहन भत्ता, अतिरित्त भत्ता लगायतका भत्ता खारेज गर्ने घोषणा गरेका छन् ।

आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले वित्तिय श्रोतमा परेको चापलाई कम गर्न यस्तो उद्धघोष गरेका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१