सांसद् विकास कोष ब्युतियो, ५ करोड रूपैयाँ खर्च गर्न पाउने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ जेष्ठ २०८०, मंगलवार ०५:२५

काठमाडौं । सांसद् विकास कोष सरकारले फेरि ब्युत्याएको छ। आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले सांसद् विकास कोष शीर्षकमा प्रत्येक निर्वाचन क्षेत्रका लागि ५ करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका हुन्।

सो का लागि ८ अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको घोषणा गरेका हुन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१