नीति तथा कार्यक्रम बहुमतले पारित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ जेष्ठ २०८०, आईतवार ०७:५८

काठमाडौं । सरकारले संसद्मा पेश गरेको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। गत जेठ ५ गतेको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रम  शनिबार पारित भएको हो।

सभामुख देवराज घिमिरेले कार्यक्रम बहुमतले पारित गरेको घोषणा गरेका हुन्। उक्त छलफलको क्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहालले दिएका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१