घट्यो सुनको मूल्य

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ जेष्ठ २०८०, बिहीबार ११:५८

काठमाडौँ | नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनको मूल्य घटेको जानकारी दिएको छ । महासंघले हिजो बुधबारको तुलनामा आज बिहिबार सुनको मुल्य घटेको छ । जसअनुसार छापावाल सुन प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।यस्तै बुधबार प्रतितोला एक लाख नौ हजार तीन सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज एक लाख आठ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै बुधबार प्रतितोला एक लाख नौ हजार तीन सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज एक लाख आठ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया