यी हुन् ८१ नक्कली शरणार्थीहरु (सूचीसहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ जेष्ठ २०८०, बिहीबार ०६:२८

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा प्ररहीले ३२ जनामाथि मुद्दा चलाउन सिफारिस गरेको छ । उक्त प्रकरणमा अहिले प्रहरी हिरासतमा १६ जना छन् भने बाँकी १६ जना फरार छन् । उनीहरुले ८१ जना नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएको खुलेको छ । उनीहरुलाई नेपाली परिचय पत्र र शरणार्थी परिचय पत्रमा फरक नाम राखी शरणार्थी बनाइएको थियो ।

यी हुन् ८१ जना नक्कली भुटानी शरणार्थीहरुः

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१