खुल्ला स्थानमा आगो बाल्दा काठमाडौं महानगरको ५ हजार जरिवाना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० जेष्ठ २०८०, बुधबार ०६:१४

काठमाडौं। काठमाडौं महानगरपालिकाले खुल्ला ठाउँमा आगो बालेर वातावरण प्रदुषण गरेको भन्दै एक व्यक्तिलाई ५ हजार जरिवाना तिराएको छ ।

महानगरपालिकाले आज काठमाडौं,९ का सञ्जिव रावतलाई जरिवाना गरेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१