‘सरकारको नीति तथा कार्यक्रम स्विकार गर्न सकिँदैन’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ जेष्ठ २०८०, मंगलवार ०७:०५

काठमाडौं । नेकपा (एमाले) ले सरकारको नीति तथा कार्यक्रम नेपाली जनता र मुलुकको हितमा नरहेको आरोप लगाएको छ । एमालेको नीति अनसन्धान प्रतिष्ठानले आज (सोमबार) एक विज्ञप्ति जारी गर्दै सरकारको नीति तथा कार्यक्रमले देशको अर्थतन्त्रमा रहेको संटकलाई समाधान गर्न नसक्ने भन्दै त्यसलाई स्विकार गर्न नसकिने बताएको हो ।

सरकारको नीति तथा कार्यक्रमले देशको सामाजिक र आर्थिक विकास गर्न र नागरिकमा देखिएको त्रास र निराशाको भावनालाई आशामा बदल्न नसक्ने एमालेको निष्कर्ष रहेको छ । सरकारको नीति तथा कार्यक्रमले देशले भोगिरहेको समस्याको सामना गर्न नसक्ने एमालेको ठहर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१