शरणार्थी प्रकरणमा पक्राउ परेकालाई थप ३ दिन हिरासतमा राख्न अनुमति

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ जेष्ठ २०८०, सोमबार ०६:५६

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूलाई थप ३ दिन हिरासतमा राख्न अनुमति दिइएको छ।

सो पक्ररणमा पक्राउ परेका १६ जनालाई थप ३ दिन हिरासतमा राख्न जिल्ला अदातल काठमाडौंले अनुमति दिएको हो।

यस्तै, पक्राउ परेकाहरू माथि ५५ दिनसम्म अनुसन्धान गरेर प्रहरीले आज नै प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाउँदैछ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१