बुढानिलकण्ठ सवारी दुर्घटना ः पृथ्वी मल्ललाई ४ वर्ष कैद

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ जेष्ठ २०८०, सोमबार ०६:५२

काठमाडौं । पाटन उच्च अदालतले पृथ्वी मल्ललाई ४ वर्ष कैद र ४० हजार जरिवान गरेको छ।

अदालतले बुढानिलकण्ठ सवारी दुर्घटना प्रकरणमा मल्ललाई लापरबाहीपूर्वक सवारी चलाएको अभियोगमा ४ वर्ष कैद सजाय र ४० हजार जरिवाना गरेको हो।

आइतबार न्यायाधीश राजेन्द्र खरेल र जगदीश घिमिरेको इजलासले ४ वर्ष कैद र ४० हजार जरिवान फैसला गरेको हो।

मादकपदार्थ सेवन गरेर सवारी चलाएका कारण एक महिलाको ज्यान गएको अदालतले जनाएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०