मदन राईलाई थप ८ दिन हिरासतमा राख्न अदालतको अनुमति

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ जेष्ठ २०८०, सोमबार ०६:५०

काठमाडौं । खोटाङमा रहेको शुभद्रा मदन (शुभम)फाउन्डेसनका संस्थापक मदन राईलाई थप ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत खोटाङले अनुमति दिएको छ ।

शुभम फाउन्डेसनमा बसेर अध्ययन गर्ने बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा गत वैशाख २९ गते पक्राउ परेका राईमाथि थप अनुसन्धान गर्न आज अदालतले ८ दिनको समय थप गरेको हो ।

आफुलाई कृषिविज्ञको रुपमा चिनाउने राईले सुभममा पढिरहेको नावालिग किशोरीमाथि यौन दुव्र्यवहार गरेको समचार सर्वप्रथम सेतोपार्टी अनलाइनले प्रकाशन गरेको थियो ।

अनलाइनमा समचार प्रकाशन भएपछि फरार भएका राई २९ वैशाखमा पक्राउ परेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१