कोटेश्वर तीनकुनेमा भ्रष्टाचारविरुद्ध प्रदर्शन, लडाकु घोटाला काण्डबारे छानबिनको माग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ जेष्ठ २०८०, आईतवार ०६:१५

काठमाडौं । सबैखाले भ्रष्टाचारको बारेमा छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै प्रदर्शन गरिएको छ । शनिबार काठमाडौंको तीनकुनेमा अभियन्ताहरुले सबैखाले भ्रष्टाचारको छानबिन गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।

उनीहरुले वाइडबडीदेखि लडाकु घोटाला प्रकरणसम्मका भ्रष्टाचारबारे छानबिनको माग गरेका हुन् । पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरणबारे सरकारले छानबिन अघि बढाएर भिआईपीहरुलाई पक्राउ गरी अनुसन्धान बढाएपछि भ्रष्टाचारविरुद्ध प्रदर्शन भैरहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१