जेष्ठ ६ र ७ गते बुढानिलकण्ठ नगरपालिकाको प्रांगणमा वृति परामर्श तथा रोजगार मेला हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ जेष्ठ २०८०, शुक्रबार ०६:३१

काठमाण्डौ । बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले वृति परामर्श तथा रोजगार मेलाको प्रचार प्रचारका लागि सबैमा अनुरोध गरेका छन।

यही जेष्ठ ६ र ७ गते बुढानिलकण्ठ नगरपालिकाको प्रांगणमा हुने उक्त मेलाको लागि प्रचार प्रसार गरिदिनु हुनका लागि सबै नगरवासीमा अपिल समेत गरेका छन ।

बुढानिलकण्ठ नगरपालिकाका अपिल :

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१