सुनको मूल्य तोलामा ३ सय रुपैयाँले वृद्धि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ बैशाख २०८०, मंगलवार ११:३९

काठमाडौं २६ वैशाख । सुनको मूल्य तोलामा ३ सय रुपैयाँ वृद्धि हुँदै प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँ पुगेको छ । साेमबार प्रतितोला १ लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य अाज थप ३ सय रुपैयाँले वृद्धि भएको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ३ सय रुपैयाँले नै वृद्धि हुँदै १ लाख १० हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।अाज चाँदीको मूल्य भने स्थिर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१