भ्रष्टाचारबाट देशलाई जोगाउन प्रधानमन्त्रीले खुट्टा कमाउनुहुन्न : अध्यक्ष नेपाल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ बैशाख २०८०, मंगलवार ०६:०१

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीले भ्रष्टाचारबाट देशलाई जोगाउन प्रधानमन्त्रीले खुट्टा कमाउन नहुने बताएका छन्।

 

सोमबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराका गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्रीले भ्रष्टाचारबाट देशलाई जोगाउन प्रधानमन्त्रीले खुट्टा कमाउन नहुने बताएका हुन्।

उनले भने, ‘भ्रष्टाचारको रोगबाट यो देशलाई र प्रणालीलाई जोगाउनुपर्छ। त्यसको निम्ति प्रधानमन्त्रीजीले खुट्टा नकमाइकन, दृढताकासाथ अगाडि बढ्नुपर्छ। उहाँको जाँचको बेला पनि आएको छ। हाम्रो पूरा साथ सहयोग रहन्छ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१