बजेट अधिवेशन आज देखि (यस्तो छ कार्यसूची)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ बैशाख २०८०, आईतवार ०५:४६

काठमाडौं । संघीय संसद् अन्तर्गतका दुवै सदनको बैठक आज देखि सुरु हुँदैछ। संसद्का दुवै सदनको बैठक आइतबार अपराह्न ४ बजे बस्नेछ। दुवै बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक बस्नेछ । संसद्को यो अधिवेशनबाट सरकारका नीति तथा कार्यक्रम र नयाँ बजेट पारित गरिनेछ।

हेर्नुस् यस्तो छ आज  बस्ने दुवै सदनको कार्यसूची

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१