बालिका बलात्कार कसुरमा ११ वर्ष कैद सजाय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ बैशाख २०८०, शुक्रबार १३:३५

काठमाडौँ २२ बैशाख। नवलपुर जिल्ला अदालतले १६ वर्षीय बालिका बलात्कार गरेको कसुरमा एक जनालाई ११ वर्ष कैद सजायको फैसला गरेको छ । नवलपुर जिल्ला अदालतले १६ वर्षीय बालिका बलात्कार गरेको कसुरमा एकजनालाई ११ वर्ष कैद सजायको फैसला गरेको छ । पीडित बालिकालाई पुनले २०७७ साल भदौ १८ गते बलात्कार गरेको भन्दै २०७७ साल असोज २९ गते जिल्ला प्रहरी कार्यालय नवलपरासीमा उजुरी दर्ता भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१