प्रचण्ड सरकारका एक सय ३० दिनः नौं पटक मन्त्रिपरिषद् विस्तार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ बैशाख २०८०, बिहीबार ०५:४१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रचण्डले नेपाली कांग्रेसका तीन जना नेतालाई मन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रचण्डले नयाँ मन्त्रीहरुमा कानुनमन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य मन्त्रीमा मोहन बस्नेत र युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बुलाई नियुक्त गरेका छन् ।
गत पुष १० गते नेकपा (एमाले) को समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले यसबीचमा ९ पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

साथै, उनले प्रतिनिधि सभाबाट दुई पटक विश्वासको मत लिइसकेका छन् । प्रचण्डसँग अझै दुई मन्त्रालय बाँकी छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१