बुढानिलकण्ठबाट नक्कली CIB बनेर धम्काउने शाही पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ बैशाख २०८०, बिहीबार ०५:२४

काठमाण्डौ । नक्कली CIB बनेर धम्काउने एक जना बुढानिलकण्ठ नगरपालिका वडा नं ७ बाट पक्राउ परेका छन।

बुढानिलकण्ठ नगरपालिका वडा नं ७ बस्ने जाजरकोट जिल्ला जुनचादी गा.पा.वडा नं.०६ घर भई हाल काठमाण्डौ बु.न.पा.०७ टनागाँग एरियामा बस्ने बर्ष २६ को अशोक कुमार शाहीलाई बुढानिलकण्ठ प्रहरीले पक्राउ गरेको हो ।
बूढानिलकन्ठ एरियामा हर्ने CIB प्रहरी हुँ भनी अन्जली खाजा घरमा खाएको पैसा माग्दा उल्टो पसल सिल गर्छु भनि धाक धम्की दिएका उनलाई बुढानिलकण्ठ प्रहरीले पक्राउ गरेको हो।
प्रहरी टोलीले उनलाई नियन्त्रमा लिई आबश्यक अनुसन्धान पश्चात कानुनी कार्रबाहीको लागी  प्रहरी बृत महाराजगंजमा पठाईएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, साउन १२, २०८१