पीएसजीद्धारा मेस्सी निलम्बित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० बैशाख २०८०, बुधबार ११:०१

काठमाडौं २० वैशाख । पीएसजी ले लियोनल मेस्सीलाई दुई साताका लागि निलम्बन गरेको छ ।क्लबको अनुमतिबिना एसियाली मुलुक साउदी अरबको भ्रमण गरेपछि पिएसजी (पेरिस सेन्ट जर्मेन) ले मेस्सीलाई साताका लागि निलम्बन गरेको हो ।निलम्बनको समयमा मेसीले पीएसजीका लागि खेल्न पाउने छैनन् ।फ्रान्सेली लिग वानमा पीएसजी र लोरेन्ट बिचको खेल पछि अर्जेन्टिनी कप्तान मेसी साउदी अरेबिया गएका हुन् । त्यस खेलमा पीएसजी पराजित भएको थियो ।क्लबका अनुसार मेस्सीलाई खेल खेल्न प्रतिबन्ध लाग्नुको साथै, टिममा बसेर अभ्यास गर्न पनि पाउने छैनन् । मेसी साउदी अरेबियाको पयर्टन राजदूतको भूमिकामा छन् ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१