अयोग्य लडाकुलाई पैसा दिने निर्णय कांग्रेसको-प्रधानमन्त्री ‘प्रचण्ड’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ बैशाख २०८०, सोमबार १४:३१

वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अयोग्य लडाकुलाई पैसा दिने निर्णय २०७१ सालमा नेपाली कांग्रेस नेतृत्वको सरकारले गरेको खुलासा गरेका छन् । प्रचण्डले माओवादीका प्रत्येक अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिने सरकारको निर्णयबाट पछि हट्न नसकिने पनि बताएका छन् । उनका अनुसार किस्ताबन्दीमा लडाकुलाई दुई लाख रुपैयाँ दिइनेछ । उक्त निर्णय कार्यान्वयन गर्न खोज्दा अर्थतन्त्र नै संकटमा पर्न लागेको जस्तो गरी प्रचार गरिएको उनको टिप्पणी छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१