रास्वपा सांसद रवि र स्वर्णिमले लिए शपथ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ बैशाख २०८०, शुक्रबार १२:५९

काठमाडौं १५ वैशाख  । प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा विजयी भएका तीन सदस्यमध्ये रवि लामिछाने र डा. स्वर्णिम वाग्लेले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रतिनिधिसभा कानुन समितिको हलमा आज विहान सभामुख देवराज घिमिरेले शपथ गराएका हुन् ।

सभामुख देवराज घिमिरेले सिंहदरबार स्थित संसद सचिवालयमा सांसदको लोगो लगाई दिदै शपथ खुवाएका हुन् ।यही वैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा लामिछाने चितवन–२ र वाग्ले तनहुँ–१ बाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१