सुनको मूल्य तोलामा ५ सय रुपैयाँले सस्तियाे

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ बैशाख २०८०, शुक्रबार १२:१३

काठमाडौँ।  आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले सस्तिएको छ । बिहिबार प्रतितोला १ लाख ९ हजार ६ सय रुपैयाँमा करोबार भएको छापावाला सुनको मूल्य आज ५ सय रुपैयाँले घट्दै १ लाख ९ हजार एक सय रुपैयाँमा झरेको हो ।

आज  चाँदीको मूल्य ५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१