अबैध रुपमा सञ्चालित कोतःधुकु पेट्रोल पम्प सिल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ बैशाख २०८०, बिहीबार १३:२४

काठमाडौँ। काठमाडौं महानगरपालिकाले बालाजुको एक पेट्रोल पम्पमा सिल गरेको छ ।  मापदण्ड विपरीत ५ वर्षदेखि घरको सटरमा सञ्चालन भइरहेको बालाजुस्थित कोतःधुकु पेट्रोल पम्प सिल गरेको हाे  ।

अबैध रुपमा घरको सटरमा पेट्रोल पम्प सञ्चालन गरेको भन्दै महानगरले पेट्रोल पम्पमा सिल गरेको नगरप्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।

 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१