बारा २ मा ३१ जना उम्मेद्वारकाे जमानत जफत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ बैशाख २०८०, बुधबार १३:२४

वैशाख । वैशाख १० मा भएको बारा २ को उपनिर्वाचनमा दलको तर्फबाट र स्वतन्त्रगरी उम्मेद्वार बनेका ३४ जनामध्ये ३१ उम्मेद्वारकाेजमानत जफत भएकाे छ ।निर्वाचनमा कुल सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुने प्रावधान छ। प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७१ मा जमानत जफत हुने सम्बन्धी व्यवस्था रहेको छ । उक्त ऐन अनुसार कुल खसेको सदर मतको १० प्रतिशत मत प्राप्त नगर्ने उम्मेद्वारको जमानत जफत हुने व्यवस्था रहेको छ । गणनाको अन्तिम परिणाम अनुसार खरेलले २ हजार ८ सय २९ मत पाएका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१