आज पनि बढ्याे सुनको मूल्य

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ बैशाख २०८०, बुधबार ११:०७

काठमाडौँ। आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार २०० रुपैयाँ छ । हिजो मंगलबार पनि छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार रुपैयाँ थियो । सुनको मूल्य लगातार दोस्रो दिन पनि बढेकाे हो।

आज चाँदीको मूल्य भने घटेको महासंघले जनाएको छ । आज तोलामा ५ रुपैयाँले घटेको चाँदीको कारोबार १४ सय १५ रुपैयाँमा भइरहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १४ सय २० रुपैयाँ कायम थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१