सामाजिक सञ्जालमा थेग्नै नसक्ने गरी आक्रमण भयो : सभापति देउवा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ बैशाख २०८०, बुधबार ०५:४९

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी र नेताहरुविरुद्ध सामाजिक सञ्जालमा थेग्नै नसक्ने गरी आक्रमण भएको बताएका छन्।

मंगलबार सिंहदरबारमा बसेको कांग्रेस संसदलीय दलको बैठकमा सभापति देउवाले पार्टी र नेताहरुविरुद्ध सामाजिक सञ्जालमा थेग्नै नसक्ने गरी संगठित आक्रमण गरिएको गुनासो राखेको हुन्।

अगामी आर्थिक वर्षको बजेट निर्माणको छलफलका लागि सोमबार र मंगलबार बोलाइएको संसदलीय बैठकमा सोमबार सभापति देउवाले पार्टीमा धेरै सुधार गर्नुपर्ने बताएका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१