किवानीज चिल्ड्रेन फण्ड नेपाल (KCFN) नाइट सम्पन्न (फोटो फिचर सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ बैशाख २०८०, मंगलवार ०६:५७

काठमाडौं । किवानीज चिल्ड्रेन फण्ड नेपाल (KCFN) नाइट सम्पन  भएको छ। अप्रिल २२, २०२३ का दिन ठमेल स्थित होटल Aloft मा भएको किवानीज चिल्ड्रेन फण्ड नेपालले जानकारी दिएको  छ । देशका चर्चित कलाकारहरुको उपस्थितिमा नेपाली सेनाका सेना प्रमुखको प्रमुख आतिथ्यमा भएको  किवानिज नाइटमा नया र फरक ढंगले कार्यक्रम गरिएको गभर्नर सचिवालयले बताउनुभयो ।

KCFN Night का लागि बोर्डले कार्य विभाजन गरी विभिन्न कार्यसमिति समेत गठन गरेको थियो  ।  रजिष्ट्रेशन कार्यसमितिमा  डिष्ट्रिक्ट सचिवालय र  KCFN बोड सदस्यहरु छन् भने हल व्यवस्थापन कार्यसमितिमा डिभीजन 3N अन्तर्गत डिभीजन प्रमुख, LT Governor इलेक्ट/डिभीजन Director र सम्पूर्ण क्लब अध्यक्षहरु रहेका थिए  ।   अतिथि व्यवस्थापन कार्यसमितिमा डिभीजन 3E  डिभीजन प्रमुख, LT Governor इलेक्ट/डिभीजन Director र सम्पूर्ण क्लब अध्यक्ष रहेको कार्यक्रममा खाना व्यवस्थापन कार्यसमितिमा डिभीजन 3W  डिभीजन प्रमुख, LT Governor इलेक्ट/डिभीजन Director र सम्पूर्ण क्लब अध्यक्ष रहेका थिए ।  टोकन of Love व्यवस्थापन कार्यसमितिमा निवर्तमान KCFN बोर्ड तथा डिष्ट्रिक्ट सचिवालय रहेका थिए । कल्चर तथा नित्य व्यवस्थापन कार्यसमितिमा डिभीजन 3S  डिभीजन प्रमुख, LT Governor इलेक्ट/डिभीजन Director र सम्पूर्ण क्लब अध्यक्ष रहेका थिए  । सम्पर्क  तथा समन्वय कार्यसमितिमा १० वटै डिभीजनका DIVISION Director रहेका थिए  । सुरक्षा ब्यवस्थापन कार्यसमितिमा  प्रकाश जंग कार्की ,अनिल थापा क्षेत्री ,विवेक कुमार धिताल , राजन के सि,प्रमिला लामिछाने रहेका थिए भने  फोटो भिडियो व्यवस्थापन कार्यसमितिमा  जनार्दन अर्याल र  प्रचार प्रसार कार्यसमितिको संयोजकमा  मुकुन्द ढुंगाना , नेत्र बगाले,गौतम नेपाल रहेर कार्यक्रमलाई उत्कृष्ट पार्न सफल भएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१