सिंहदरबारको फोहोर तत्काल उठाउन सर्वोच्चको अन्तरिम आदेश (पूर्णपाठसहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ बैशाख २०८०, शनिबार ०५:३२

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाको फोहोर नउठाउने निर्णयविरुद्ध अन्तरिम आदेश जारी गरेको छ ।

न्यायधीश प्रकाशमान सिंह राउतको एकल इजलासले सिंहदरकारको फोहोर तीन दिनभित्र उठाउन काठमाडौं महानगरविरुद्ध अन्तरिम आदेश जारी गरेको हो ।

दुई हप्ताअघि काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले सिंहदरबारको फोहार नउठाउने निर्णय गरेका थिए । महानगरको उक्त निर्णयले नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने हक हनन भएको भन्दै अधिवक्ता पदम बहादुर श्रेष्ठले सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१