राष्ट्रपति पौडेल अस्पताल भर्ना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ बैशाख २०८०, बुधबार ०५:३६

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्। शरीरमा अक्सिजनको मात्रा कमभएपछि राष्ट्रपति पौडेललाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरीएको हो।

स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई उपचारका लागि शिक्षण अस्पतालमा भर्ना गरीएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१