वाख्राले मान्छेको टाउको जस्तै पाठो जन्माएपछी…….!!!!!

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० कार्तिक २०७१, सोमबार ०५:५३




 

 

  
घरमा पालेको ब्राखाले मानिसको टाउको जस्तै भएको पाठो जन्माएपछि अर्जेन्टिनाको एक परिवारले सामाजिक सञ्जालमा निकै आलोचना खेप्नुपरेको छ 
अर्जेन्टिनाको उत्तर पश्चिमी भागमा रहेको साल्टा प्रान्तको एक परिवारमाथि आफ्नो घर पालुवा जनवारसँग सेक्स गरेको आरोप लागेको हो । मानिसको जस्तै देखिने टाउको भएको बाख्रा जन्मिएपछि उक्त पाठोको तस्विर ती परिवारका एक सदस्यले  अनलाइन पोष्ट गरेका थिए । 

  विशेषज्ञहरुले त्यस क्षेत्रमा किटनाषक औषधीको व्यापक प्रयोग गरिएको कारणले त्यस्तो भएको आशंका गरेपनि अनलाइनमा भने परिवारले निकै आलोचना खेपिरहेका छन् ।   परिवारले भने आफ्नो परिवारको कुनै पनि सदस्यले त्यस्तो कुकृत्य नगरेको प्रष्ट पारेका छन्  । उक्त पाठो जन्मिदै मृत जन्मिएकोले त्यही दिन त्यसलाई खाल्डोमा आगो लगाएर जलाइएको थियो ।




प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१