बढेर आयो इन्धनको मूल्य

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ बैशाख २०८०, सोमबार ०५:५४

काठमाडौं । भारतबाट इन्धनको मूल्य बढेर आएको छ। इन्डियन आयल कर्पोरेसन(आइओसी) ले पठाएको नयाँ मूल्यअनुसार पेट्रोलमा साढे ६ रुपैयाँ र डिजेलमा एक रुपैयाँ मूल्य बढेर आएको हो।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले इन्धनको मूल्य बढेको नेपाल आयल निगमले जनाएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१