राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलको पहिलो विदेश भ्रमण बेलायत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ बैशाख २०८०, आईतवार ०५:४५

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि पहिलो विदेश भ्रमणमा बेलायत जाने भएका छन्।

राष्ट्रपति पौडेल आगामी मे ६ मा बेलायती राजा चाल्स तृतीयको राज्याभिषेकमा सहभागी हुन बेलायत जाने भएका हुन्।

राष्ट्रपति पौडेल बेलायती राजा चाल्स राज्याभिषेकमा सहभागी हुन मे ४ मा बेलायत जाने कार्यक्रमतय भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

महारानी एलिजावेथ द्वितीयको निधन भएपछि चार्ल्सले बेलायतको राजसिंहासन सम्हालेका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१