थप १३६ जनामा कोरोना संक्रमण पुष्टि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ बैशाख २०८०, शनिबार ०५:३८

काठमाडौं । पछिल्लो २४ घन्टामा थप १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१९७ पीसीआर र १२२७ एन्टिजेन परीक्षणमा ३४ र १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । १३६ जनामा संक्रमण पुष्टि हुँदा थप ६८ जना संक्रमण मुक्त भएका छन् ।

हाल सक्रिय संक्रमितको संख्या ४०१ पुगेको छ । १ हजार हाराहारीमा हुँदै आएको कोभिड परीक्षण गराउनेको संख्या पनि बढ्दै गएको देखिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१