इलेभेन पञ्जाबले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ बैशाख २०७१, मंगलवार ०३:३९

आइपिएल अन्तर्गत हिंजो राति युएईको शारजहाँमा भएको खेलमा क्रिकेटमा किंग्स गरेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले पुरै ओभर खेलेर ५ विकेट गुमाउदै १ सय ९१ रन बनाएको थियो । उसका लागि सञ्जु स्यामसनले ५२, शेन वाट्सनले ५०, स्टेभन स्मिथले २७ र अभिषेक नायरले २३ रन बनाए । timthumb (3)

राजस्थानले दिएको १ सय ९२ रनको लक्ष्य पञ्जाबले १८ ओभर ४ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो । पञ्जाबको लागि ग्लेन म्याक्सवेलले सर्वाधिक ८९ रन, डेभिड मिलरले नटआउट रही ५१ रन, चेतेश्वर पुजाराले नटआउट रही ४० रन बनाएका थिए । हो उसको जितका लागि देवेदार बन्यो ।

लगातार दोश्रो जितपछि पञ्जाब लिग तालिकाको दोश्रो स्थानमा पुगेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, कार्तिक ६, २०८१