प्रचण्ड सरकारको १०० दिन, यी हुन २० मुख्य उपलब्धिहरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ चैत्र २०७९, बुधबार ०६:११

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारको एक सय दिन पुगेको छ । सो अवसरमा दाहालको सचिवालयले यो १०० दिनका प्रमुख २० उपलब्धि सार्वजनिक गरेको छ।

प्रधानमन्त्री दाहालकी प्रमुख स्वकिय सचिव गंगा दाहालले सार्वजनिक गरेका एक सय दिनका २० प्रमुख उपलब्धिहरुमा नेपाल सरकारको एकीकृत कार्ययोजना तयारदेखि सबै नेपाली दूतावासहरुमा श्रमिक हेल्प डेस्क निर्माणसम्म रहेका छन् ।

दाहाल प्रधानमन्त्री भएपछि अर्थतन्त्रका सूचकहरुमा क्रमिक सुधार भएको पनि दाबी गरिएको छ । यस्तै, अर्थतन्त्र सुधारका लागि खुकुलो र व्यवसायीमैत्री मौद्रिक नीति पनि एक सय दिनको उपलब्धिमा राखिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१