यस्ताे छ आज सुनचाँदीकाे मुल्य

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ चैत्र २०७९, सोमबार १२:१४

काठमाडौँ २७ चैत।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ३ सय रूपैयाँ कायम भएको छ ।

आइतबार १ लाख १० हजार रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुन पनि घटेर प्रतितोला १ लाख ८ हजार ८ सय रूपैयाँ निर्धारण गरिएको छ

यता चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँले घट्दै एक हजार ४३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१